Mardikhola Samaj Uk
Website
Clicking the above link will take you to a website that is not operated by Hotfrog. Hotfrog is not responsible for the content or availability of linked sites.
Mardikhola Samaj Uk
Category: Marketing & Sales
- Mobile
- 07988 662823
- Email business
- Website
- www.mardikholasamajuk.com
- Address
- 121 St Helier Avenue, Modern, SM4 6JD
promotions
0 Customer reviews
Write a reviewकुमारी माछापुच्छ्रे हिमालको फेदैमा रहेर अन्नपूर्ण हिमाललाई आङ्खनो शिरमा राखेर बसेको कास्कीको उत्तर पश्चिमका चार गा.बि.स.ल्वाङ्गघलेल, रिभान, लाहाचोक र धिताल छन् । हिम नदी मर्दीको कलकल सुसेलिसंगै मितेरी गांस्दै नागबेलि बनेर बगेको मर्दीलाई आङ्खना नयन भरि सजाउंछन् यहाँका बासिन्दाहरु साथै आङ्खनो गाउँmको पहिचानको प्रतिक मान्छन् मर्दीलाई आज मर्दीले त्यस भेगका जनतालाई मात्र स्वच्छ, चिसो पानी पिलाउने जिम्मा नलिएर सिङ्गो पोखरा उपत्यकालाई समेत तिर्खा मेटाउने जिम्मा लिएको छ । प्राकृतिक दृष्टिले सुन्दर भौगोलिक दृष्टिले सुगम हुदाँहुदै पनि सरकारी बिकासे चस्माले यस भेगलाई छुन सकेको छैनन् । जसको कारण यो क्षेत्र बिकास र उन्नतिको दृष्टिले पिछडिएका छन् । शिक्षा, स्वस्थ्य, संचार, यातायात र बेरोजगारका समस्याले यस भेगका जनता पिल्सीएका छन् । त्यही मर्दी खोला वरिपरिका बासिन्दाहरु बेलायत आएर पनि आङ्खनो प्यारो गाउँm र भेगलाई मुटुको ढुकढुकी भित्र सगांल्दै मर्दी खोला वरिपरि बिकाश, उन्नति र चेतनाको विकुल फुक्ने संकल्प गर्दै जुरमुराउन थालेका छन् । बेलायत को आ-आङ्खनो ब्यस्ततालाई चिर्दै मर्दी खोला वासीहरु एकजुट हुदैं भविष्यमा एउटा सुनिश्चित गोरेटो कार्ने अभिलाषा सहित मर्दी खोला समाज बेलायतको जन्म भएको छ
- Description
Business profile
कुमारी माछापुच्छ्रे हिमालको फेदैमा रहेर अन्नपूर्ण हिमाललाई आङ्खनो शिरमा राखेर बसेको कास्कीको उत्तर पश्चिमका चार गा.बि.स.ल्वाङ्गघलेल, रिभान, लाहाचोक र धिताल छन् । हिम नदी मर्दीको कलकल सुसेलिसंगै मितेरी गांस्दै नागबेलि बनेर बगेको मर्दीलाई आङ्खना नयन भरि सजाउंछन् यहाँका बासिन्दाहरु साथै आङ्खनो गाउँmको पहिचानको प्रतिक मान्छन् मर्दीलाई आज मर्दीले त्यस भेगका जनतालाई मात्र स्वच्छ, चिसो पानी पिलाउने जिम्मा नलिएर सिङ्गो पोखरा उपत्यकालाई समेत तिर्खा मेटाउने जिम्मा लिएको छ । प्राकृतिक दृष्टिले सुन्दर भौगोलिक दृष्टिले सुगम हुदाँहुदै पनि सरकारी बिकासे चस्माले यस भेगलाई छुन सकेको छैनन् । जसको कारण यो क्षेत्र बिकास र उन्नतिको दृष्टिले पिछडिएका छन् । शिक्षा, स्वस्थ्य, संचार, यातायात र बेरोजगारका समस्याले यस भेगका जनता पिल्सीएका छन् । त्यही मर्दी खोला वरिपरिका बासिन्दाहरु बेलायत आएर पनि आङ्खनो प्यारो गाउँm र भेगलाई मुटुको ढुकढुकी भित्र सगांल्दै मर्दी खोला वरिपरि बिकाश, उन्नति र चेतनाको विकुल फुक्ने संकल्प गर्दै जुरमुराउन थालेका छन् । बेलायत को आ-आङ्खनो ब्यस्ततालाई चिर्दै मर्दी खोला वासीहरु एकजुट हुदैं भविष्यमा एउटा सुनिश्चित गोरेटो कार्ने अभिलाषा सहित मर्दी खोला समाज बेलायतको जन्म भएको छ
Mardikhola Samaj Uk's Keywords
promotions
Is Mardikhola Samaj Uk in United Kingdom your business?
Claim your listing and attract more leads by adding more content, photos and other business details.